- १८ पुष २०८१, बिहीबार १८:३८
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ।
उपकुलपति नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले बिहीबार दरखास्त आह्वानसम्बन्धी सूचना निकालेको हो।
पुस १६ गते काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ पारित भएको थियो।
इच्छुक व्यक्तिले ललितपुरको बालकुमारीस्थित स्कुल अफ मेनेजमेन्टमा १० दिनभित्र दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्