- १ श्रावण २०८१, मंगलवार २१:५२
काठमाडौं । कक्षा १२ काे नतिजा यही साउन तेस्रो हप्ता प्रकाशन गरिने भएको छ ।
राष्ट्रिय परिक्षा बाेर्डले उत्तरपुस्तिका परिक्षणकाे सम्पूर्ण कार्य अन्तिम चरणमा पुगिसकेको र माक्स चडाउने कार्य धमाधम अगाडि बढि रहेकोले यही साउन तेस्रो हप्ता सम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेकाे बताएको छ ।
गत वैशाख १४ देखि २६ गते सम्म सञ्चालन भएको कक्षा १२ परीक्षामा चार लाख ९१ हजार ४९७ जना विद्यार्थी सहभागी भएका थिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्