- १३ असार २०८१, बिहीबार १९:०४
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका पाँच जना विद्यार्थीहरुले जिपिए ४ प्राप्त गरेका छन। यस अघि पनि एस इ इ परिक्षामा काठमाण्डौ जिल्लामा उत्कृस्ट नतिजा हासिल गरेको यस विद्यालयले यस पटक पनि आफ्नो नतिजालाई निरन्तरता दिएको छ।
२०८० सालको एस इ इ परिक्षामा रिलायन्स इन्टरनेसनल एकेडेमीका एमी बुढाथोकी, अनिश घिमिरे,रेबिका श्रेष्ठ,रौनक विश्वकर्मा र उज्ज्वल देवकोटाले जिपिए ४ प्राप्त गरेका छन।
रिलायन्स इन्टरनेसनल एकेडेमी ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित समारोहमा नेपाल सरकारद्वारा प्रदान गरिने उत्कृष्ट विद्यालय सम्मानद्वारा विभूषित भएको थियो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्