- १९ फाल्गुन २०८०, शनिबार ११:५६
सिराहा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन सिराहाकाे लाहानमा प्रारम्भ भएको छ ।
मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले अाैपचारिक रूपामा उद्घाटन गरि आजबाट प्रारम्भ भएको हाे ।

फागुन १८, १९ र २० गते सम्म सिराहाकाे लाहानमा आजबाट सञ्चालन भएको चाैथाे प्रदेश अधिवेशनकाे उद्घाटन सत्रमा पूर्व प्रदेश प्रमुख डा राजेश अहिराज परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेल, प्रदेश अध्यक्ष डा सुष्मा तिवारी, स्वागत समिति अध्यक्ष सुशिलचन्द्र अधिकारी,प्रदेश सचिव अरूण कुमार कुशवाहा लगायत मधेस प्रदेशका सबै जिल्लाहरूबाट १०० जना भन्दा बढि विद्यार्थी प्रतिनिधिहरू सहभागी भएका छन् ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्