Tag: चाैथाे अधिवेशन

जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन लाहानमा प्रारम्भ

सिराहा ।    प्राज्ञिक  विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन सिराहाकाे  लाहानमा प्रारम्भ भएको छ । मधेस  प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले अाैपचारिक रूपामा उद्घाटन गरि आजबाट प्रारम्भ भएको हाे । फागुन १८, १९ र २० गते सम्म सिराहाकाे लाहानमा आजबाट सञ्चालन भएको   चाैथाे प्रदेश अधिवेशनकाे उद्घाटन सत्रमा पूर्व प्रदेश प्रमुख […]

पूरा पढ्नुहोस्