- १७ माघ २०८०, बुधबार २१:०९
माघ १७, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय एकाइ समितिकाे आयोजना अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरिएको छ ।
विद्यार्थी परिषद्ले देशकाे समग्र शिक्षा सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानलाई लिएर विश्वविद्यालय क्याम्पसका विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरिएको हाे ।
त्रिविकाे सेडा हलमा आयोजना गरिएको अन्तरक्रियामा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र बहादुर राई, परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपाने, राष्ट्रिय सचिव जानकी आचार्य, त्रिवि संयाेजक सुस्मिता चालिसे, केन्द्रीय सदस्य अर्जुन बगाले, सचिवालय प्रमुख दिनेश कार्की लगायत ८० जना भन्दाबढी विद्यार्थीहरूकाे सहभागीतामा सम्पन्न भएको थियोे ।



सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्