Tag: राष्ट्रव्यापी शैक्षिक सुधार अभियान 2080

शैक्षिक सुधारकाे माग गर्दै परिषद्ले बुझायो ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

माघ २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालकाे समग्र शिक्षा सुधारका लागि देशकाे ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । आइतबार विद्यार्थी परिषद्का कार्यकर्ताहरूले प्रत्यक जिल्लाका देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई भेटगरी विद्यार्थी परिषद्ले तयार पारेकाे ३० बुँदे शैक्षिक सुझाब एवम् माग पत्रलाई बुझाएको […]

पूरा पढ्नुहोस्

आधा दर्जन मुख्य शहरहरूमा प्राज्ञिककाे विद्यार्थी दबाब यात्रा, हजारौं विद्यार्थी सहभागी

माघ २६ काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आधा दर्जन मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा निकालेकाे छ । शुक्रबार शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि प्रवेश, परिणाम, पात्राे पाठ्यक्रम, परिसर जस्ता विषयहरूलाई लिएर विद्यार्थी परिषद्ले पुर्वकाे विराटनगर, दाङकाे घाेराही, कैलालीको धनगढी र पाेखरामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको परिषद्ले जनाएको छ । परिषद्ले माघ महिनाभर देशकाे […]

पूरा पढ्नुहोस्

शुक्रबार विद्यार्थी परिषद्ले मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा गर्दै

माघ २५, काठमाडौँ । प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले माघ २६ गते  शुक्रबार   समग्र शैक्षिक सुधारका लागि देशकाे प्रमुख शहरहरूमा विद्यार्थी दबाब यात्रा गर्ने भएको छ । विद्यार्थी परिषद्ले  नेपाल समग्र शैक्षिक क्षेत्र सुधारकका लागि माघ महिनाभर सञ्चालन गरेकाे राष्ट्रव्यापी शैक्षिक सुधार अभियान २०८० अन्तरगत आफुहरूले राखेकाे शैक्षिक मुद्दा कार्यनयन गराउनका निम्ति उक्त विद्यार्थी दबाब यात्रा […]

पूरा पढ्नुहोस्

शिक्षा सुधारका लागि त्रिवि केन्द्रीय क्याम्पसमा प्राज्ञिकद्वारा अन्तरक्रिया

माघ १७, काठमाडौँ । प्राज्ञिक  विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय एकाइ समितिकाे आयोजना अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरिएको छ । विद्यार्थी परिषद्ले  देशकाे समग्र शिक्षा सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानलाई लिएर विश्वविद्यालय क्याम्पसका विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरिएको हाे । त्रिविकाे सेडा हलमा आयोजना गरिएको अन्तरक्रियामा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र बहादुर राई, परिषद्का […]

पूरा पढ्नुहोस्