- २७ पुष २०८०, शुक्रबार २२:४५
काठमाडौं, २७ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव एवम् राष्ट्रिय एकता दीवसकाे अवसरमा देशव्यापी रूपमा दीप प्रज्जवलनसहीत रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

परिषद्ले आफ्नो स्थापना कालदेखि नै देशभर विभिन्न किसिमका रचनात्मक गतिविधि गर्दै आरहेकाेले यश वर्षमा पनि देशभर दीप प्रज्ववलन समेत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शुक्रबार साँझ दीप प्रज्ववलन गरिएको छ । ललितपुर, भक्तपुर, दाङ, धनगढी, चितवन, विराटनगर, सिन्धुली, बुटवल, पोखरालगायत देशभर विविध कार्यक्रम गरिएको छ ।

दाङमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चितवनमा नगर परिक्रमा नै गरेर पृथ्वीनारायण शाहको सम्झना गरिएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्