Tag: राष्टिय एकता दिवस

विद्यार्थी परिषदद्वारा देशव्यापी रूपमा दीप प्रज्ववलनसहीत रचनात्मक कार्यक्रम

काठमाडौं, २७ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव  एवम् राष्ट्रिय एकता दीवसकाे अवसरमा  देशव्यापी रूपमा दीप प्रज्जवलनसहीत रचनात्मक  कार्यक्रम गरेर मनाएको छ । परिषद्ले आफ्नो स्थापना कालदेखि नै देशभर विभिन्न किसिमका रचनात्मक गतिविधि गर्दै आरहेकाेले यश  वर्षमा पनि देशभर  दीप प्रज्ववलन समेत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शुक्रबार […]

पूरा पढ्नुहोस्