- २२ आश्विन २०८०, सोमबार १८:१५
काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।
उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।
अहिलेसम्म जोखिम क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइएका विद्यार्थीहरु
१.विभुषा अधिकारी, चितवन
२.रचना चौधरी, कैलाली
३.आशा मिश्र, कैलाली
४.सुष्मा रेग्मी, कैलाली
५.नविन घिमिरे, दाङ
६.श्रेया तिवारी, चितवन
७.बादल सुवेदी, दाङ
८.लुईस रिजाल, बर्दिया
९.मनिष खनाल, गुल्मी
१०.नारायण भुसाल, पर्वत
११.गणेश साउद, कैलाली
१२.बिपिन जोशी, कैलाली
१३.गणेश जोशी,कञ्चनपुर
१४.ओमप्रकाश उपाध्याय, कैलाली
१५.प्रविन बीसी, सुर्खेत
१६ .प्रमोद भट्ट, बैतडी
१७.अनुप अधिकारी, सिन्धुली
१८.बिशाल पाण्डे कैलाली,
१९.समर्पण आचार्य दाङ,
२०.विपिन सुवेदी,दाङ
२१.नीतिन भण्डारी कञ्चनपुर
२२.लोकेन्द्र विष्ट, डढेलधुरा
२३.रमेशबहादुर कार्की, बजुरा
२४.निरज कुशवाहा, रौतहट
२५उपैन्द्र जोशी, कैलाली
२६.विनोद शाह, रौतहट
२७.अरविनकुमार चौधरी, कैलाली
२८.आवाज भट्टाराई, कैलाली
२९.रोहित नायक, कैलाली
३०. तीन जनाको नाम प्राप्त हुन बाँकी










प्रतिकृया दिनुहोस्