- १० बैशाख २०८०, आईतवार ०७:४६
नुवाकोट, १० वैशाख । पुडासैनी मैत्री समाजको अध्यक्षमा निरन्जन पुडासैनी निर्वाचित भएका छन ।
पुडासैनी मैत्री समाजको रास्ट्रीय महाधिवेसनले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो।सो महाधिवेसनबाट समाजको उपाध्यक्षमा अर्जुन पुडासैनी चयन भएका छन भने महासचिवमा जयराम पुडासैनी निर्वाचित भएका छन।
नेपाल सहित विश्वका विभिन्न क्षेत्रमा रहेका पुडासैनी बन्धुहरुको साझा संस्थाका रुपमा रहेको समाजको सचिवमा रामचन्द्र पुडासैनी र कोषाध्यक्षमा प्रदिप पुडासैनी निर्वाचित भएका छन।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्