Tag: पुडासैनी समाज
पुडासैनी मैत्री समाजको अध्यक्षमा निरन्जन पुडासैनी
नुवाकोट, १० वैशाख । पुडासैनी मैत्री समाजको अध्यक्षमा निरन्जन पुडासैनी निर्वाचित भएका छन । पुडासैनी मैत्री समाजको रास्ट्रीय महाधिवेसनले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो।सो महाधिवेसनबाट समाजको उपाध्यक्षमा अर्जुन पुडासैनी चयन भएका छन भने महासचिवमा जयराम पुडासैनी निर्वाचित भएका छन। नेपाल सहित विश्वका विभिन्न क्षेत्रमा रहेका पुडासैनी बन्धुहरुको साझा संस्थाका रुपमा रहेको समाजको सचिवमा रामचन्द्र पुडासैनी […]
पूरा पढ्नुहोस्







