- १३ फाल्गुन २०७९, शनिबार २१:५४
फागुन १३, काठमाडौं । नेपाल राहत शिक्षक संघ काठमाडौं जिल्लाकाे चाैथाे अधिवेशनबाट राहत शिक्षक सविन पन्त चयन भएका छन् ।
शनिबार काठमाडौंकाे पद्माेदय माध्यमिक विद्यालयमा सम्पन्न गरिएको नेपाल राहत शिक्षक संघकाे चाैथाे अधिवेशनबाट सर्वसम्मत रूपमा सविन पन्तकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्