- ११ पुष २०७९, सोमबार १७:१४
काठमाण्डौ ११ ,पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा सोमवार अपराह्न आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।यसैगरी एमालेबाट दामोदर भण्डारी र राजेन्द्र राई ,ज्वाला कुमारी शाह तथा जनमत पार्टीबाट अब्दुल खानले पनि शपथ लिएका छन्
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्