Tag: शेरबहादुर देउवा
अर्थमन्त्री भन्छन् पैसा छैन तर पनि शिक्षकको तलब बढाउन पहल गर्छु : सभापति देउवा
काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन्। बिहीबार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए। ‘नेपालको अर्थतन्त्रले पनि धान्नुपर्यो। अर्थमन्त्री भन्छन् […]
पूरा पढ्नुहोस्
प्याब्सनले बुझायो काँग्रेस सभापति देउवालाई शिक्षा ऐनमा समेटिनुपर्ने ७ बुँदे माग
काठमाडौं, २४ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले नेपाली काँग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी शिक्षा विधेयक–२०८० मा पूर्ववत् व्यवस्था अनुसार (कम्पनी, गुठी, सहकारी) नै सञ्चालन हुने गरी व्यवस्था गरिनुपर्ने माग राखेका छन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरूले आज भेटगरी उक्त माग राखेका हुने । […]
पूरा पढ्नुहोस्
५० वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा बुधबार आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए। ‘शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई […]
पूरा पढ्नुहोस्
कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाउनुभएको उनको स्वकीय सचिवालयले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड सहित ३ उपप्रधानमन्त्री र मन्त्रिहरुको शपथ
काठमाण्डौ ११ ,पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सोमवार अपराह्न आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृहमन्त्रीको जिम्मेवारी पाएका […]
पूरा पढ्नुहोस्







