Tag: राष्ट्रपति भण्डारी
प्रधानमन्त्री प्रचण्ड सहित ३ उपप्रधानमन्त्री र मन्त्रिहरुको शपथ
काठमाण्डौ ११ ,पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सोमवार अपराह्न आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृहमन्त्रीको जिम्मेवारी पाएका […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा ७ दिनभित्र दाबी पेस गर्न आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् । संविधानको धारा-७६ को उपधारा-१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा-२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी हुन् । […]
पूरा पढ्नुहोस्
राष्ट्रपति भण्डारीद्वारा राजीनामा दिने संकेत , गरिन सैनिक अधिकारीहरुसँग परामर्श !
काठमाडौं, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने मुडमा पुगेको चर्चाले राजनीति तातिएको छ । नागरिकता विद्येयको कारण उनी राजीनामा दिनेगरि आन्तरिक परामर्शमा जुटेको बताईएको छ । यसअघि राष्ट्रपति भण्डारीले विद्येयक फिर्ता गरेकी थिईन् । […]
पूरा पढ्नुहोस्







