- ७ पुष २०७९, बिहीबार ०८:००
काठमाडौं/७ पुष–राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कम्प्युटर साइन्स विषयको समुहीकरण परीवर्तन गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को निर्णय अनुसार साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समुहबाट दास्रो समुहमा समूहीकृत गरेको हो ।
साथै शैक्षिक सत्र २०७९ ०८० को कक्षा ११ को रजिष्ट्रेसन फाराम भर्ने सूचना जारी गर्दा समूह परीवर्तनको पनि सूचना जारी गरिएकोमा केही विद्यालयहरुले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गरेको हुँदा हालका लागि साविककै समूहमा राखि निरन्तरता दिन बोर्डले आग्रह गरेको छ ।
साथै आगामि शैक्षिक सत्रबाट अनिवार्य रुपमा कम्प्युटर साइन्स विषय दोस्रो समुहमा समुहीकृत हुने व्यवस्था गरिएको जनाएको छ ।
हेर्नुहोस सूचना :

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्