Tag: राष्ट्रिय परीक्षा वार्ड
कक्षा ११ र १२ मा अध्ययन हुने विषयको समूहीकरण परीवर्तन
काठमाडौं/७ पुष–राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कम्प्युटर साइन्स विषयको समुहीकरण परीवर्तन गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को निर्णय अनुसार साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समुहबाट दास्रो समुहमा समूहीकृत गरेको हो । साथै शैक्षिक सत्र २०७९ ०८० को कक्षा ११ को रजिष्ट्रेसन फाराम भर्ने […]
पूरा पढ्नुहोस्







