- ५ मंसिर २०७९, सोमबार २२:२३
काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेले अग्रता कायम गरेका छन । काठमाण्डौ क्षेत्र नं ३ मा १०४५९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले ३९१० मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण राईले ३२१३ मत प्राप्त गरेका छन।
सो क्षेत्रमा हालको मत अन्तर ६९७ रहेको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्