Tag: सन्ताेष चालिसे
संघीय सांसद चालिसेबाट गोकर्णेश्वर ९ को नयाँ वडा भवन उद्घाटन
जेठ १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को नयाँ वडा भवनको आज उद्घाटन भएको छ । वडा भवनको आज संघीय सांसद तथा प्रमुख अतिथी सन्तोष चालिसेले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, मधु तामाङ, जयराम महत, मुरारी प्रसाद कुईकेल, […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे निरन्तर अगाडि
काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेले अग्रता कायम गरेका छन । काठमाण्डौ क्षेत्र नं ३ मा १०४५९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले ३९१० मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण राईले ३२१३ मत प्राप्त गरेका छन। सो क्षेत्रमा हालको मत अन्तर ६९७ रहेको छ।
पूरा पढ्नुहोस्
नेका काठमाडौं क्षेत्र न.३ मा निर्वाचन विशेष युवा परिचालन समिति गठन
कार्तिक २, काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ३ मा निर्वाचन विशेष युवा परिचालन समिति गठन भएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतले मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने र काङ्ग्रेसले नै सरकारको नेतृत्व गर्ने बताएकी छिन् । उनले काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने भएकोले कोही पनि साथीहरू […]
पूरा पढ्नुहोस्
काङ्ग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे र प्रदेशमा “क” मा छिरिङ दाेर्जे लामा फाइनल
काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सन्तोष चालिसेले र क्षेत्र नं ३ प्रदेश “क” मा भने छिरिङ दोर्जे लामाले टिकट पाएका छन्। टिकटको अन्तिम लिस्ट आउने बित्तिकै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सचिव दिपक रिसालले बताउएका छन् । सन्तोष चालिसे काँग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति समेत रहेका छन् । उनले अघिल्लो स्थानीय […]
पूरा पढ्नुहोस्







