Tag: काठमाडौ क्षेत्र न ३

काठमाडौं क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे निरन्तर अगाडि

काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेले  अग्रता कायम गरेका छन । काठमाण्डौ क्षेत्र नं ३ मा १०४५९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले ३९१० मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण राईले ३२१३ मत प्राप्त गरेका छन। सो क्षेत्रमा हालको मत अन्तर ६९७ रहेको छ।

पूरा पढ्नुहोस्