- २६ आश्विन २०७९, बुधबार २०:२४
असाेज २६, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा दीपेश केसीले क्रस खुकुरीकाे चुनाव चिन्ह पाएका छन् । लामाे समय पत्रकारिता क्षेत्रमा काम गरेका केसीले ललितपुर जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । आज निर्वाचन आयोगले सबै उम्मेदवारहरूलाई चुनाव चिन्हन वितरण गर्ने क्रममा डा केसीलाई क्रस खुकुरीकाे चिन्हन भएको चुनाव चिन्ह प्रदान गरेकाे हाे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्