Tag: डा दीपेश केसी

डा. दीपेश केसीले पाए क्रस खुकुरी चुनाव चिन्ह

असाेज २६, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा दीपेश केसीले क्रस खुकुरीकाे चुनाव चिन्ह पाएका छन् ।                                                                    […]

पूरा पढ्नुहोस्

राष्ट्रको चित्तमाथि एकपछि अर्को प्रहारविरुद्ध मेरो उम्मेदवारी

 असार ८, काठमाडौँ , डा दीपेश केसी । ‘साहस सौर्य भएपनि एकता नभएपछि राष्ट्र पराजित हुन्छ,’ चाणक्यको यो भनाई मेरो हृदयमा गडिएको छ । हामीबीच जनजनको एकता टुटाउने षड्यन्त्रहरु धेरै पहिलेदेखि चल्दै आए । जातीय, क्षेत्रीय, समुदायमा फरक भएपनि ‘हामी नेपाली हौं’ भन्ने भावना जगाउने एकताका धागाहरु थिए । एकतावद्ध बनाउने धागाहरु धर्म, संस्कृति, भाषा […]

पूरा पढ्नुहोस्