Tag: संघिय निर्वाचन २०७९
गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक (भिडियोसहित)
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । आइतबार ुहाइ हाइ गगन दाइु बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा […]
पूरा पढ्नुहोस्
काठमाडौँ उपत्यकामा सहज विजययात्राका काँग्रेस उम्मेदवारहरु, कस्काे अबस्था कस्ताे ?
कार्तिक ४, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल बढीरहेको छ । मनोनयन दर्ताको काम सकिएपछि उम्मेदवारहरु घरदैलोमा दौडिन थालिसकेका छन् । पछिल्लो पटकको माहोललाई विश्लेषण गर्दा धेरै क्षेत्रमा प्रमुख दलका उम्मेदवारहरु नै चुनावमा विजयी हुने आकलन गर्ने गरिएको छ । यी उम्मेदवारहरुमध्ये पनि केही पार्टीका उम्मेदवारहरु भने जितको अत्यधिक सम्भावनाको […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र नं. ५ : प्रदीपका सारथी खड्का र सापकोटा
असाेज ३०, काठमाडौं। काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार बन्न नेपाली कांग्रेसका तर्फबाट नेताहरुको होडबाजी नै चल्यो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत समानुपातिकमा बसेपछि कांग्रेसका धेरै नेताको रोजाईमा क्षे नं. ५ प¥यो । धेरै आकांक्षीलाई पाखा लगाउँदै अन्ततः युवा नेता प्रदिप पौडेलले उम्मेदवारी पाए । तनहुँमा आकांक्षा देखाएका पौडेललाई नेतृत्वले काठमाडौं क्षेत्र नं. ५ […]
पूरा पढ्नुहोस्
डा. दीपेश केसीले पाए क्रस खुकुरी चुनाव चिन्ह
असाेज २६, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा दीपेश केसीले क्रस खुकुरीकाे चुनाव चिन्ह पाएका छन् । […]
पूरा पढ्नुहोस्







