- १५ श्रावण २०७९, आईतवार १५:५६
साउन, १४ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले एसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन गर्ने भएको छ । परिक्षा बोर्डको आज बसेको बैठकले यस्तो निर्णय निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार सी (C) वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले परीक्षा दिन पाउने छन्। ग्रेड वृद्धि परिक्षा बढीमा दुई विषय सम्मले दिन पाउने व्यवस्था गरिएको छ ।
।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्