- २० कार्तिक २०८१, मंगलवार १६:४७
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् । प्रधानमन्त्रीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि पठाइएको छ ।
प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएकोले प्रधानमन्त्री निवासमा आराम गरिरहेका छन् ।
अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्