Tag: प्रधानमन्त्री केपी शर्मा ओली
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिको तयारीमा, अन्तरराष्ट्रिय छवि बलियो बन्दै : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको तयारीमा जुटेको भन्दै यसले देशको अन्तर्राष्ट्रिय छवि उँचो बनाएको र आत्मनिर्भरता तर्फ अग्रसर गराएको बताउनुभएको छ। राष्ट्रिय सभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्राजुएसन०’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको ‘कन्ट्री रेटिङ’ सूचक बलियो हुने […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि काे काे छन् प्रतिस्पर्धामा ?
काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १२ जना प्रतिस्पर्धामा छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । १२ जनाको नाम आएको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरसबीच सेभियामा भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका छन्। त्यस्तै प्रधानमन्त्री ओलीले आजै विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका […]
पूरा पढ्नुहोस्
दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने
काठमाडौं, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा […]
पूरा पढ्नुहोस्
त्रिविमा तोडफोड गर्ने जोसुकै भएपनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने जोसुकै भएपनी उन्मुक्ति नपाउने बताउनुभएको छ। विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा यस्तो बताउनुभएको हो। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले जोसुकै भएपनी उन्मुक्ति पाउन नहुने भन्दै कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई लेखकलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको छ। विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले […]
पूरा पढ्नुहोस्
‘झोले’ भनियो भन्दैमा सत्य अँगाल्न नछोडौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अंगाल्न नछोड्न आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको अपिल छ । फेसबुकमा स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । […]
पूरा पढ्नुहोस्
‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री
काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुु परे […]
पूरा पढ्नुहोस्
यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री काठमाडौंमा, आज उच्चस्तरीय भेटवार्ता
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने भ्रमणका क्रममा काठमाडौं आएका छन् । उनी मंगलबार राति काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले स्वागत गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि उनी आजै […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट
काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आउनुुभएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । मन्त्री चौहानले नेपाल र […]
पूरा पढ्नुहोस्
माओवादी द्वन्द्व राष्ट्रिय गल्ती थियो, अब पुनरावृत्ति हुँदैन : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गम्भीरतापूर्वक लागिपरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित बनाउँदै अगाडि बढाउने र देशलाई स्थायी शान्तिको दिशामा लैजाने स्पष्ट प्रतिबद्धता जनाएका हुन्। उनले नेपालले आफ्नै मौलिक ढंगले शान्ति प्रक्रिया शुरु गरेको र त्यसलाई राजनीतिक सहमतिमार्फत सफलतापूर्वक […]
पूरा पढ्नुहोस्







