- २ कार्तिक २०८०, बिहीबार ०६:४९
दुर्गाको पाँचाैं रूप हो स्कन्दमाता । स्कन्दकुमार कार्तिकेयकी माता भएकी कारण यिनलाई स्कन्दमाता भनिएको हो । यिनको कृपाले मूढ व्यक्ति पनि ज्ञानी बन्छ । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो भुजामा स्कन्दलाई काखमा समातेकी छिन् । तल्लो भुजामा कमलको फूल छ।
बायाँतर्फको माथिल्लो भुजा वरदमुद्रामा छ र तल्लो भुजामा कमलपुष्प छ । यिनी कमलको आसनमा विराजमान रहन्छिन् । त्यसैले यिनलाई पद्मासना पनि भनिन्छ ।यिनको उपासना गर्नाले साधकको मनको सबै इच्छा पूरा हुन्छ । भनिन्छ, कालिदासले रघुवंश नामक महाकाव्य र मेघदूतको रचना यिनकै कृपाका कारण गर्न सकेका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्