Tag: Tiktok
टिकटक बन्द गर्ने निर्णयको स्वागतमा युवाहरुले गरे मैनबत्ती प्रज्वलन
जनकपुरधाम । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरहामा यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् । सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पंकज शर्माको नेतृत्वमा युवाहरुले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरुले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह गरेका छन् । शर्माले विगत लामो समयदेखि टिकटक बन्द […]
पूरा पढ्नुहोस्







