Tag: SUN WAYA COLLAGE

डिजिटल मार्केटिङ र डेटा साइन्समा निःशुल्क तालिम दिँदै सनवे कलेज, कसरी हुने सहभागी ?

जेठ २९, काठमाडौं । आईटी तथा व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको सनवे कलेजले निःशुल्क डिजिटल मार्केटिङ  र डेटा साइन्स तालिम दिने भएको छ ।  जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा ल्याएको कलेजले सोही कार्यक्रम अन्तर्गतव यस्तो तालिम दिने भएको हो । यो वर्षको पहिलो र दोश्रो ब्याचको तालिम सम्पन्न भएको छ । लगत्तै […]

पूरा पढ्नुहोस्