Tag: SPP समझाैता
एसपीपीमा अनुबन्धका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक
असार २, काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले बिहीबार मात्र विज्ञप्ति जारी ‘एसपीपी’ सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ ।तर बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले […]
पूरा पढ्नुहोस्







