Tag: SEE परीक्षा

एसईई आजदेखि, सवा ५ लाख विद्यार्थी सहभागी

काठमाडौँ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष […]

पूरा पढ्नुहोस्