Tag: RRR
आरआरआर फिल्म प्रदर्शमा सुरक्षा व्यवस्था कडा पारिदैं
चैत्र १०, काठमाडौँ । भारतमा बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ प्रदर्शनलाई ध्यानमा राख्दै सिनेमाघरहरूमा सुरक्षा कडा पारिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको उक्त फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन सुरु हुन लागेको छ साउथ स्टार रामचरण तेजा र जुनियर एनटीआरसँग बलिउडका आलिया भट्ट र अजय देवगन अभिनित ‘आरआरआर’ कोरोना महामारी घटेपछि मात्रै प्रदर्शन थाल्ने तयारी थियो । आन्ध्र प्रदेश श्रीकालाकुलमको […]
पूरा पढ्नुहोस्







