Tag: Rai school
राइ स्कुलका प्रिन्सिपल विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा राई स्कुलका प्रिन्सिपल सहित बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेसहित सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता […]
पूरा पढ्नुहोस्







