Tag: pvp nepal

शैक्षिक सुधारका लागि राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । आइतबारदेखि परिषद्ले देशभरका क्याम्पस विश्वविद्यालयहरूमा  एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको हो । परिषद् कोशी प्रदेश हुँदै  सुदुरपश्चिम प्रदेशसम्मका विभिन्न क्याम्पसहरू महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, ठाकुराम बहुमुखी क्याम्पस, कैलाली […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषद्ले विराटनगरमा शिक्षा कार्यशाला गर्दै

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्याशाला गर्ने भएको छ । नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्याशाला संचालन हुने परिषद्ले जनाएको छ । असार ९ गते शनिवार बिहान ११ बजेदेखि मोरङ व्यापार संघमा कार्याशाला संचालन हुने परिषद्का कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । कोशी प्रदेश प्रमुख […]

पूरा पढ्नुहोस्

इम्बोस्ड नम्बर प्लेटविरुद्ध पोखरामा पनि प्रर्दशन (फोटोफिचर)

जेठ २५, काठमाडौं । ईम्बोस्ड नम्बर प्लेटविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दबाबमुलक र्याली प्रदर्शन गरेको छ ।                 ‘नम्बर प्लेटहरुमा देवनागरी लिपि लागु गर’ भन्ने मुल नाराका साथ पोखरा महानगर सदस्य देवी शेर्पालीको नेतृत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पोखरा महानगर  र पृथ्वीनारायण क्याम्पस इकाईले आज पोखरामा विरोध प्रदर्शन गरेको […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे राष्ट्रिय शिक्षक वर्ग काठमाडौंकाे जर्सिङ पाैवामा प्रारम्भ

  वैशाख १६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय शिक्षक वर्ग काठमाडौंकाे जर्सिङ पाैवामा प्रारम्भ भएको छ ।    कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूकाे उपस्थितिमा नेपालकाे वर्तमान शैक्षिक अवस्थाकाे विषयमा वृहत् बहस, विद्यार्थी परिषद्काे कार्यमा शिक्षककाे भूमिका र आगामी कार्ययोजना तय गर्ने उदेश्यले आयोजना गरेकाे राष्ट्रिय शिक्षक वर्ग खुल्ला विश्वविद्यालयका उपकुलपति […]

पूरा पढ्नुहोस्

अनुशासन र दिशा विहीन विद्यार्थी राजनीति

काठमाडौँ । नेपालको विद्यार्थी राजनीतिलाई नियालेर हेर्नका लागि २००४ शालको जयतु संस्कृतको विद्यार्थी आन्दोलनलाई सम्झनु पर्ने हुन्छ । यही आन्दोलनका नाममा तत्कालिन समयमा काठमाडौंमा रहेको तीनधारा संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीले पहिलो पटक आन्दोलनको बिगुल फुकेका थिए । त्यो समयमा विद्यालयमा विद्यार्थीहरुलाई संस्कृत विषयमा मात्र अध्यापन गराउने गरिन्थ्यो । यस प्रकारको शैक्षिक व्यवस्थाको विरोध गर्दै विद्यार्थीहरुले […]

पूरा पढ्नुहोस्