Tag: Nepal oil corporation
आयल निगमले घटायाे पेट्रोलियम पदार्थकाे मुल्य
पाैष १, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मुल्य घटाएको छ । शुक्रबार राति १२ बजेपछि लागुहुने गरि पेट्रोल र डिजेलमा ३/३ रूपैयाँ घटाएको आयल निगमले जनाएको छ ।
पूरा पढ्नुहोस्







