Tag: MELOW
काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
असोज, ९ काठमाडौ । काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन’ हुँने भएको छ। काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा २०८१ साल असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय […]
पूरा पढ्नुहोस्







