Tag: Kathmandu collage of Central state
काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको अभिमुखिकरण कार्यक्रम सम्पन्न
भदौ, ६ काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले कक्षा ११ का विद्यार्थीहरुलक्षित अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ। कलेजका प्रीन्सिपल मनोज थापामगरको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो। अभिमुखिकरण कार्यक्रमको संचालन महेस घर्तिमगरले गर्नुभयो भने एकेडमी डाइरेक्टर टंक गैरे, सायक क्याम्पस चिफ जीवन थापा, कोर्डिनेटर राहुल यादब, +२ कोर्डिनेटर राजन श्रेष्ठ, स्कुल सायक प्रीन्सिपल […]
पूरा पढ्नुहोस्







