Tag: ISMT Collage
आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न
काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ। सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोन मुरे र अभिभावकहरूको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको कलेजले बताएको छ। उक्त दिक्षान्त कार्यक्रममा बिबिए, बिएचएम र बीएससी आइटी उत्तिर्ण ३०८ जना विद्यार्थी दिक्षित भएको कलेजले जानकारी दिएको छ। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र […]
पूरा पढ्नुहोस्







