Tag: Gen z अन्दाेलन

पहिलो महिला प्रधानमन्त्री सुशील कार्की , आजै सपद ग्रहण गर्ने तयारी

काठमाडौं । जेनजी आन्दोलन पछिको अन्तरिम सरकार प्रमुख सुशीला कार्की हुने भएकी छन् । कार्की सरकार प्रमुख भएमा उनी नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने छ । नयाँ सरकार गठनको मुद्दा संसद् विघटन गरेर बनाउने कि संसद् राखेर भन्नेमा अड्किएको छ । कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न […]

पूरा पढ्नुहोस्

जेन–जी प्रदर्शनः सिंहदरबार, सर्वोच्च अदालतदेखि नेताहरुको घरसम्म ज*ल्यो

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित […]

पूरा पढ्नुहोस्