Tag: Can info tech

क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे

राजधानीको भृकुटी मण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रेमीहरुको घुइँचो लागेको छ। २९औँ संस्करणको यस प्रदर्शनीलाई चौथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन्। आइतबारबाटै सङ्घीय […]

पूरा पढ्नुहोस्