Tag: ९ ओैँ स्थापना दिवस

मिडिया एक्सनकाे ९ औं स्थापना दिवस: नयाँ कार्यसमिति चयन अध्यक्षमा झा

काठमाडौं,  पौष ७ । मिडिया एक्सल नेपालले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सहित आफनो नवौं स्थापना दिवस मनाएको छ । मिडिया विकास तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्दै आएको संस्था मिडिया एक्सन नेपालले शनिबार नवौं स्थापना दिवस तथा तेस्रो अधिवेशन समेत सम्पन्न गरेको हो । तेस्रो अधिवेशनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । प्रियंका […]

पूरा पढ्नुहोस्