Tag: २३ ओैँ वार्षिक उत्सव

मदन भण्डारी कलेजले २३ ओैँ वार्षिक उत्सव साताव्यापी   कार्यक्रमहरू गरेर मनाउँदै

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले २३ ओैँ वार्षिक उत्सवकाे अवसरमा  साताव्यापी  रचनात्मक कार्यक्रम गर्ने घाेषणा गरेको छ । आइतबार कलेजमा कलेजकाे २३ ओैँ  बार्षिक उत्सव  समारोह कार्यक्रमकाे बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएकाे पत्रकार सम्मेलन गरि कलेजले साताव्यापी रचनात्मक कार्यक्रमहरू गर्ने कलेजका प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिनु भयो । कलेजका प्रमुख डा. बाबुराम अधिकारीले […]

पूरा पढ्नुहोस्