Tag: हेटौंडा उपमहानगरपालिका
हेटौंडा उपमहानगरले दियो २० विद्यालयलाई कम्प्युटर
हेटौंडा उपमहानगरपालिकाले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटरसहित इलेक्ट्रिोनिक्स सामग्री दिएको छ । विद्यालयको प्रशासनिक कामलाई सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बार्षिक बजेटबाट खर्च हुने गरी २० वटा सामुदायिक विद्यालयका लागि कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो । आन्तरिक स्रोतको २० लाख रुपैयाँबाट ठेक्का मार्फत खरिद गरिएको सामग्री हस्तान्तण गर्दै नगर […]
पूरा पढ्नुहोस्







