Tag: हिमालयन हाइड्रो एक्स्पो
हिमालयन हाइड्रो एक्स्पोको १ दिन पर धकेलियो, चैत १९ देखि २१ सम्म आयोजना हुने
चैत्र १४, काठमाडाैँ । तेस्रो संस्करणको हिमालयन हाइड्ररो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ । चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा […]
पूरा पढ्नुहोस्







