Tag: हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान
पाशुपत क्षेत्र भित्र भएको वेथिती विरूद्द गृहमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको एक प्रतिनिधिमण्डलले माननीय गृह मन्त्री रमेश लेखक समक्ष आज ध्यानाकर्षण पत्र बुझाएको छ। पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण कुमार तिम्सिना को नेतृत्व मा गएको प्रतिनिधिमण्डलको तर्फबाट अभियान का राष्ट्रिय महासचिव देवेश झा बाट ध्यानाकर्षण पत्र हस्तांतरण गरिएको थियो । पत्रमार्फत आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर लगायत समग्र पाशुपत क्षेत्रभित्र […]
पूरा पढ्नुहोस्
पाशुपत क्षेत्र ईसाइकाे चंगाेलमा गएको आराेप, सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराए
काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको जग्गामा क्रिश्चियन मिसनरी र चर्च सञ्चालन गर्न दिएको भन्दै हिन्दू राष्ट्र स्वाभीमान जागरण अभियानले सरकारसमक्ष विरोध जनाएको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिको जग्गामा रहेको कालोपुलको ज्ञानेश्वर चर्च फेरि सञ्चालन गराएको अभियानले जनाएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली अध्यक्ष रहेको सो अभियानले आइतबार […]
पूरा पढ्नुहोस्
बंगलादेशमा हिन्दुहरू मारिएको भन्दै काठमाडौँमा श्रद्धाञ्जली
काठमाडौँ । बंगलादेशमा हत्या गरिएका हिन्दुहरूको आत्माको चीर शान्तिकाे कामना गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ। शनिबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको हो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको निन्दाको रूपमा कार्यक्रमहरू गर्दै आएको […]
पूरा पढ्नुहोस्
बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा
साउन २४, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्रमण, लुटपाट र हत्याको सरोकारवालाहरुले आज कडा निन्दा र भत्सर्ना गरेका छन् । आज काठमाडौंमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको विमर्श वैठकमा निहत्था गैरमुस्लिमहरुमाथि गरिएको आक्रमण, हत्या लगायतका अमानवीय व्यवहारको भत्सर्ना गरिएको हो । आज अभियानले बंगलादेशको घटनालाई लिएर विविध संघसंस्था र […]
पूरा पढ्नुहोस्
हिन्दूत्वकाे पुनर्जारणका लागि देशकाे प्रमुख शहरमा प्रबुद्ध नागरिक गाेष्ठी
चैत्र १२, काठमाडौं । कृष्ण हुमागाई ,हिन्दुत्वकाे स्वाभिमान जागरणका लागि देशकाे प्रमुख शहरहरूमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान संचालन भईरहेकाे छ । पुर्व प्रधानसेनापति रूक्माङगत कटवालकाे संयाेजकत्वमा गत भदाैदेखि सुरू भएको अभियानले देशका प्रमुख शहरहरूमा हजारौं प्रबुद्व नागरिकहरूकाे उपस्थितिमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कार्यक्रम संचालन गरिरहेकाे छ । नेपालकाे अन्तरिम संविधान २०६३ मा हिन्दू […]
पूरा पढ्नुहोस्
धर्मनीरपेक्षताले हाम्रो सभ्यता संकटमाः पूर्व प्रधानन्यायाधीश पराजुली
काठमाडौं, ५ चैत्र। कृष्ण हुमागाँई पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले धर्मनीरपेक्षताका कारण नेपालीको सभ्यता नै संकटमा परेको भन्दै हिन्दु राष्ट्र अपरिहार्य भएको बताएका छन् । शनिबार हिन्दु राष्ट्र जागरण अभियानले आयोजना गरेको प्रबुद्व नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रममा बोल्दै सभ्यता, संस्कृति र परम्परा नै संकटमा परेको बताएका हुन् । ‘हामि विस्तारै धर्मबाट अलग हुँदै जाँदा, […]
पूरा पढ्नुहोस्







