Tag: हिन्दू पुजारी

बंगलादेशमा पूजारिकाे पक्षमा बहस गर्ने वकिल माथि स्लामिक कट्टरपन्थीकाे आक्रमण

बंगलादेशमा राजद्रोहको आरोपमा हिन्दू पुजारी चिन्मय कृष्णदासलाई एक महिनासम्म जेलमा राखिएको छ। मंगलवार चिन्मय कृष्णदासको मुद्दामा पेशी तोकिएको थियो। अदालतमा उनका पक्षमा कुनै वकील आएनन्। योसँगै थप एक महिनासम्मका लागि सुनुवाइ सारिएको छ। चिन्मय कृष्णदासका पक्षमा बहस गर्ने वकील रमन रायमाथि इस्लामिक कट्टरपन्थीले मरणान्त हुने गरी आक्रमण गरेका थिए। रायलाई हाल आईसीयूमा भर्ना गरिएको छ। […]

पूरा पढ्नुहोस्