Tag: हिन्दू धर्म
विराटनगरमा आज राधाकृष्ण रथयात्रा
मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ। यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ। विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ । […]
पूरा पढ्नुहोस्
आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो […]
पूरा पढ्नुहोस्
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन […]
पूरा पढ्नुहोस्
नेपालमा क्रिश्चियन धर्मले सोचेजस्तो, खर्च गरेजस्तो गति लिन सकेन
असार १५, काठमाडौँ । हालैका वर्षहरूमा धर्म आत्म-पहिचानको लागि एक महत्त्वपूर्ण सामाजिक परिवर्तन भएको छ । नेपाल धर्मनिरपेक्ष राज्य बन्नु अघि २४० वर्ष (१७६९-२००६) को अवधिमा हिन्दू धर्म विशेष गरी शाह शासकहरूको लागि देशमा शासन गर्नको लागि दार्शनिक मार्गदर्शिका बनेको थियो । यद्यपि विभिन्न धार्मिक समूहहरू वर्षौंदेखि हिन्दू धर्मको साथमा पनि देखिएका थिए । २०११ […]
पूरा पढ्नुहोस्







