Tag: हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान

बंगालदेशको हिन्दुहरूको सुरक्षाका लागि हिन्दु राष्ट्र जागरणद्धारा मानव अधिकारमा ध्यानाकर्षण

काठमाडौँ । कृष्ण हुमागाईं , हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले बंगालदेशमा हिन्दूहरू माथि भएको मानवता विरोधी गतिविधि र आक्रमणको विषयलाई लिएर मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार हिन्दूराष्ट्र स्वाभिमान जारण अभियानका सदस्यहरूले मानव अधिकार आयोगका अध्यक्ष माननीय तव बहादुर मगरलाई भेटगरी बंगालदेशका हिन्दू समुदाय र अल्पसंख्यकहरू माथि भइरहेको आक्रमण, हिन्दु मठ मन्दिरहरूको […]

पूरा पढ्नुहोस्

कपिलवस्तुमा हिन्दु राष्ट्र स्वाभिमान जागरणका लागि नागरिक गाेष्ठी

चैत्र ११ , कपिलवस्तु । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा कपिलवस्तुमा  प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य बिमोचन कार्यक्रम सम्पन्न भएको छ। हरी शर्मा आचार्य ज्युको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रधान न्यायाधीश श्रीमान गोपाल पराजुली, बिशिस्ट अतिथी पुर्व प्रहरी महानिरीक्षक (IGP) अच्युतकृष्ण खरेल, तथा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री कल्याण कुमार तिम्सिनाज्यु लगायत […]

पूरा पढ्नुहोस्