Tag: हिन्दु नारी

आज हरितालिका तीज के छ यसकाे महत्त्व ?

काठमाडाैं। नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक याे बर्ष विगतभन्दा बढेकाे छ । विगतमा काेराेना संक्रमणका कारण भिडभाड गर्न नपाएकाले धार्मीक तथा विभिन्न स्थानमा हुने तिजकाे कार्यक्रम राम्रोसँग हुन पाएकाे थिएन  । यस वर्ष भने उत्साहका साथ तिज कार्यक्रम हुँदै छ । तिजकाे राैनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि उत्तिकै हुने गरेकाे छ […]

पूरा पढ्नुहोस्